कुन नेताले कसरी मतदान गरे (फोटो फिचर)

ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवाको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्र (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् । संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदयशमशेर राणाले यसपटक भने आफूलाई भोट हाल्नुभएको छ । उहाँले बिहान बाग्मती गाउँपालिकामा … Continue reading कुन नेताले कसरी मतदान गरे (फोटो फिचर)